Tag - Biodiversity

काठमाडौं उपत्यकाका वनस्पति चिनाउने पुस्तक

काठमाडौं उपत्यकाका नागार्जुन, शिवपुरी,ककनी-टोखा, सुन्दरीजल-चिसापानी-साँखु, गोदावरी-फूलचोकी, हात्तीवन-चन्द्रागिरी, साँखु-नगरकोट-नाला, गोकर्ण, सूर्यविनायक, वाग्मती करिडोर क्षेत्रको वनस्पतिको विवरण समेटिएको यो पुस्तक निकै नै उपयोगी छ ।

वनस्पति विज्ञानको अध्ययन र अनुसन्धानमा नेपालको उपस्थिति निकै नै कमजोर छ । सीमित स्रोत साधनका कारण वनस्पति विज्ञान अध्ययन र अनुसन्धान गर्नेहरू घट्दो क्रममा छन् । नेपालका वनस्पतिविद्हरू मातृभूमि छाडेर विभिन्न देशलाई कर्मभूमि बनाउन बाध्य छन् ।

Read More