नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।
Welcome to Gobinda Prasad Pokharel’s Personal Blog
Gobinda Pokharel is Nepal based researcher, educator, translator, and science writer with a keen interest in Climate Change, Wetland, ecology, biodiversity, water resources, space exploration, science policy, and health. He holds MSc in Environmental Science from Tribhuvan University. Previously, he looked after the science and environment bureau at Kantipur National Daily for over five years. Actively participating in various climate and conservation research projects, he has been honored with numerous National Science Awards from esteemed institutions including the Ministry for Education, Science and Technology, Nepal Academy of Science and Technology (NAST), and the Department of Environment of Nepal.
A 200-Year Old Museum Specimen Just Rewrote Nepal’s Pangolin...
A team led by researcher Narayan Koju of Pokhara University has shown, through genetic analysis, that Nepal’s pangolin is...
Read More
10 Downing Street’s Legendary Chief Mouser and Seven Prime...
By : Gobinda Prasad Pokharel Following the resignation of British Prime Minister Keir Starmer, Britain is preparing to choose a...
Read More
Madi’s Women are leading green change
Gobinda Prasad Pokharel Last week I visited Madi, Chiwan as part of my official work. I am attracted by a village...
Read More
Space Technology is Nepal’s Next Frontier for Diplomacy
In my latest article for The Diplomat Nepal, I explore why space is no longer a luxury for developing nations ? In this article...
Read More
Nepal’s Black Panthers
A few months ago, a mesmerizing black leopard at Nepal’s Central Zoo took social media by storm. But behind those viral photos...
Read More
The ‘Sleeping Giant’ of Nepal
Gobinda Prasad Pokharel Today, a photograph released by the Rastriya Samachar Samiti (RSS) caught my eye. It was a captivating...
Read Moreअन्ततः वैज्ञानिकहरुले ब्ल्याक होल (कृष्ण छिद्र)को तस्बिर सार्वजनिक गरेका छन् । पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको एम–८७ तारापुञ्ज (ग्यालेक्सी)मा रहेको ब्ल्याक होलको पहिलो तस्बिर वैज्ञानिकहरुले बुधबार सार्वजनिक गरेका हुन् ।
सुनसरी
कोसी गाउँपालिका-३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । त्यही वडाकी शारदा मिश्रको हालत पनि विमलाको जस्तै । वन्यजन्तुको डरले बिहान सबेरै उठ्न र राति शौचालय जानुपर्दा उनीहरु डराउँछन् । विमला र शारदा मात्र होइनन्, कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिकाका बासिन्दा बिहानै उठ्न र राति शौचाललय जानुपर्दा वन्यजन्तुको त्रास बाँचिरहेका छन् । उनीहरुलाई अर्ना, हात्ती, बँदेल, स्याल लगायत वन्यजन्तुले आक्रमण गर्लान् भन्ने चिन्ता छ ।

६ महिनाअघि हात्तीको आक्रमणबाट मृत्यु भएका बोरिलाल सरदारको भत्किएको घर ।
कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्र हजारौंको संख्यामा अर्धजंगली गाईभैंसी छन् । ती आरक्षभित्रै बस्छन्, त्यहीँ चर्छन् । गाउँ फर्कन्नन् । जंगलमै ब्याउँछन्, बाच्छा, पाडा हुर्काउँछन् । अर्धजंगली चौपायाको संख्या १० हजार पुगेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यस्ता चौपाया आरक्षको पश्चिमीे सिमाना क्षेत्रमा बढी छन् ।
कम क्षेत्रफल, सीमित खाना र धेरै जनावरका कारण खानाका लागि आरक्षमा प्रतिस्पर्धा बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत एवं वार्डेन रामदेव चौधरीले बताए । अर्धजंगली चौपायाका कारण जंगली जनावरको बासस्थानमा समेत असर पुगेको छ ।अर्धजंगली गाईभैंसीका कारण आरक्षमा वन्यजन्तुलाई चाहिने आहारा अभाव हुँदै गइरहेको छ । आरक्ष क्षेत्रमा शाकाहारी जन्तुको संख्या धेरै छ । ४ सय ४१ वटा अर्ना, एक दर्जनभन्दा बढी हात्ती, ५० देखि ६० को हाराहारीमा नीलगाईलगायत छन् । आहारा नपाउँदा जंगली जनावर गाउँ पस्ने गरेका छन् ।
आरक्ष उत्तरतर्फ राजावासमा भारतले स्पर बनाएर नदी पश्चिमतर्फ मोडेपछि पूर्वी भागका सिमसार तथा पोखरी सुक्न थालेको आरक्षका प्रमुख वार्डेन रामदेव चौधरीले बताए । ‘पानीको एकुफर परिवर्तन भएपछि सिमसार सुक्न थालेका छन्, पानी रिचार्ज हुन छाडेको छ,’ उनले भने ।
सिमसार सुक्न थालेपछि जलीय प्रणालीमा असर पुगेको फ्रेस वाटर इकोलोजिस्ट एवं काठमाडौं विश्वविद्यालयकी अनुसन्धाता रामदेवी तचामोले जानकारी दिइन् । उनका अनुसार विभिन्न प्रजातिका माछा, कछुवा, शंखे किरा, सर्पलगायत पानीमा आश्रित जीव प्रभावित भएका छन् ।
काठमाडौँ
सन् १९७१ देखि २०१४ सम्ममा नेपालमा औसत अधिकतम ०.०५६ डिग्री सेल्सियसका दरले तापक्रम बढेको छ । यो ४३ वर्षमा २२ हजार ३ सय ७२ वटा जलवायुजन्य प्रकोपका घटना भएका छन् । त्यसले थुप्रै क्षति निम्त्याएको छ ।
Birthday is celebrated once in a year. I am an exception of this. Because I’ve Three Birthdays in a Year.
It May be a Surprising. But its Real. I’ve 3 birthdays in a Year.
Documents say my date of birth is The August. Lunar Calendar says Maha Sivaratri is my My birthday. But the Date of My birth is the March. I feel happy as I can celebrate three times My Birthday in a Year.
My Actual Date of Birth is 10th of March (26th Falgun) . In papers its 6th of August(22nd Shrawan) and The Maha Sivaratri.
It was Maha Sivaratri During My Birth. According to the Lunar Calender My birth Date is Maha Sivaratri. Sometimes it Falls in February and in March.
Mom Wishes My birthday Twice in a Year. I am not allowed to eat anything outside the house/Room In The Shiva Ratri. My Mom warns me. This year she didn’t give me permission to eat anything during Shiva ratri Outside the House. It is also a kind of Fasting. I feel blessed.
On Falgun 26th Mom used to Put Tika on my Forehead and give Blessing.
This year I Missed that very moment. Todaty She Phoned me early in the Mornings and give me blessings. She is always the first to wish my Birthday. As per her interest I went to The Pashupatinath Temple, worship and give Dan and Dakxinas today.
On my Birthday I used to Plant Trees. Tress numbers according to my age. This year I couldn’t give continuity as I’m Far From My house.
Once Again, Happy Birthday To Me.
March is Mine Birthday’s Month. Friday is Free Day. As its’ my weekly off day in office. March Welcomes the spring with a glance.
सूर्यविनायक भक्तपुरका सुदीप ठकुरी ‘जलवायु परिवर्तन र उच्च हिमाली हिमनदी तथा जलस्रोत प्रणाली’ का सम्बन्धमा विद्यावारिधि गर्ने नेपालका एक माक्र व्यत्ति हुन् । उनको अनुसन्धानबारे गोविन्द पोखरेल लेख्छन्:
इटालीको मिलान विश्वविद्यालयबाट विद्यावारिधि गरेका सुदीप ठकुरीका करिब १ सय ५० रिसर्च वैज्ञानिक जर्नलमा प्रकाशित छन् । उच्च हिमालय क्षेत्रमा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमा सक्रिय ठकुरीका डेढ दर्जन बढी अनुसन्धान विश्वका उच्चकोटिका वैज्ञानिक जर्नलहरूमा प्रकाशित छन् । साइटेसन ५ सय बढी । त्यसैले उनलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभागमा ‘एसोसिएट प्रोफेसर’ नियुक्तिसम्म दिलायो । विद्याभूषण पदकबाट विभूषित ठकुरीले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूबाट फेलोसिप पाए । विश्व खाद्य संस्था, यूएनडीपीदेखि डब्लूडब्लूएफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा विज्ञका रूपमा काम गरे ।
वन्यजन्तु सबैका लागि चासोका विषय हुन् । हेर्न र देख्न पाउदा बेग्लै अनुभव हुन्छ । जंगलमा बस्ने यी जीवहरु हेर्नका लागि सबै ललायित हुन्छन् । अझ बाघ, हात्ती, गैंडा, चितुवा, अजिंगर, रेड पान्डा, सालक,जिराफ हाम्रा लागि विशिष्ट र अति महत्वपूर्ण हुन् । राष्ट्रिय निकुञ्ज जाँदा पनि हाम्रो ध्यान वन्यजन्तु हेर्नमै केन्द्रीत हुन्छ । यी जीवहरु हेर्नकै लागि जंगल सफारी गर्छौँ ।
यिनीहरुको महत्व आफैंमा विशिष्ट छ। प्रकृतिको अनुपम वरदान नै हुन् वन्यजन्तु। पारस्थितकीय सन्तुलन कायम राख्न यिनीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। सबैको आ-आफ्नै महत्व र विशेषताहरु छन्।