भक्तपुरको कमलविनायकमा केही युवाहरूले नेपालमै स्याटेलाइट निर्माण गरी अन्तरिक्ष सपनालाई थप सघाउ पुर्याउने अभियानमा छन् ।
बुटवलका सौरभ पौडेल, इटहरीका जितेन थापा र भक्तपुरका राजेश धुसुले नेपालको पहिलो ‘पिको स्याटेलाइट’ निर्माण गरिरहेका छन् ।
On August 26, 2026, Rasuwa District, Nepal, was struck by a powerful outburst flood, a devastating reminder of the challenges in...
Read More
The catastrophic flash flood that recently tore through the Rasuwa corridor along the Bhote Koshi basin has left behind an...
Read More
On the morning of 26 August 2026, a catastrophic wall of water and debris tore through northern Nepal’s Bhote Koshi corridor...
Read More
When the ice-rock avalanche collapsed from Langtang Lirung on the morning of 26 August 2026, the physical shockwave did not stop...
Read More
I recently read Prabesh Khatiwada’s long feature story on Onlinekhabar titled ‘बाम माछाको...
Read More
By Gobinda Prasad Pokharel Published: July 29, 2026 (Global Tiger Day) The Milestone We Celebrate Today, as the global...
Read More
A team led by researcher Narayan Koju of Pokhara University has shown, through genetic analysis, that Nepal’s pangolin is...
Read Moreभक्तपुरको कमलविनायकमा केही युवाहरूले नेपालमै स्याटेलाइट निर्माण गरी अन्तरिक्ष सपनालाई थप सघाउ पुर्याउने अभियानमा छन् ।
बुटवलका सौरभ पौडेल, इटहरीका जितेन थापा र भक्तपुरका राजेश धुसुले नेपालको पहिलो ‘पिको स्याटेलाइट’ निर्माण गरिरहेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको एसईई नतिजा बिहीबार सार्वजनिक गरेको छ । कुन विषय किन लिने भन्नेबारे विद्यार्थीहरू अन्योलमा हुन सक्छन् ।
आफ्नो रुचिअनुसारको विषय छनोट गर्न सके त्यसैलाई आफ्नो करियर बनाउन सकिन्छ । उत्कृष्ट अंक ल्याउनेले विज्ञान, अलिक कम अंक ल्याउनेले व्यवस्थापन अनि त्योभन्दा कम अंक ल्याउनेले मानविकी लिनुपर्छ भन्ने गलत मानसिकता छ । सबै विषयको महत्त्व आ–आफ्नै हुन्छ । अंकले विद्यार्थीको भविष्य निर्क्योल गर्दैन । Read More
कुनै बेला मलाई पनि कसैले सहयोग गरिदिएका कारण म यो अवस्थामा छु । अहिले त्यही मानवीय नाताले सडक र असहाय बालबालिकाहरूलाई उद्धार गर्न लागिपरेको छु,’ खेमराज पुरीले भने ।
नेपालमा दैनिक तापक्रम परिवर्तन दर ०.०३४ डिग्रीले वार्षिक रुपमा बढिरहेको पाइएको छ । बेलायतबाट प्रकाशित हुने एट्मोस्फेरिक रिसर्च जर्नलनमा अघिल्लो साता प्रकाशित एक अनुसन्धानात्मक प्रतिवेदनले यस्तो उल्लेख गरेको हो ।
दैनिक तापक्रम परिवर्तन दर (डूयुरिनल टेम्प्रेचर रेन्ज) भनेको दिनको उच्चतम् र न्यूनतम् तापक्रमबीचको फरक हो। सन् १९७६ देखि २०१५ सम्मको तथ्यांकलाई समावेश गरिएर गरिएको उक्त अनुसन्धानमा ३ नेपाली र ४ इटालियन अनुसन्धानकर्ताहरुलेसंलग्न थिए।
केही दशकअघि काठमाडौंमा अहिलेको तुलानामा धेरै हरियाली, सफा र सुन्दर थियो । त्यसबेला काठमाडौंमा मास्क लगाएर हिँड्नुपर्ने अवस्था थिएन । थोरै सवारी साधन, उद्योग, निर्माण र जनघनत्व कम हुँदा धूवाँधूलो स्वभावैले न्यून थियो । तर, काठमाडौंमा अहिले स्वच्छ हावा पाइँदैन । स्वच्छ हावा त परको कुरा भयो, धूलो मास्क नलगाई सडकमा हिँड्न सकिने अवस्था छैन । Read More
I had heard many things about the Rolls Royce, the luxurious motor. Heard Many things and stories of this motor. It is owned by the elites and the Royals. An ordinary people cannot afford this car. Many clauses are there in order to buy this car. You must have your reputation, prestige and should be inside the ‘Elite Club’ to owe this car.

The Story of Rolls Royce and Maharaja of Alwar, King Jai Singh is widely known and read. In 1920s when the king was disappointed and humiliated by the salesman of Rolls Royce in his typical Indian appearance.

The King later bought 6 Cars and ordered the municipality to use all those cars for the purpose of transporting and collecting the garbage in the city. Due to this Rolls Royce manufacture was baffled around the world that an Indian King using the car as Garbage Van.
People feel Pride owing Rolls Royce Car during those Days. After the king use for garbage Collection, reputation of brand went down. At last the company sent a letter to the king apologizing their behavior whilst he visited the showroom in London and offered other Cars in Free of Cost. After that letter the king give up and stopped using the car for garbage collection.

Last month I got a chance to visit the Military Museum of Chauni, Kathmandu. I was proud to see the glorious history of Nepal Army and their Contribution in Nation building.The car inside the Museum Premises will attract to all and is an ionic piece .
The car still looks brand new and is attractive. Seems like it is ready to start. If King Mahedra was alive he will definately drive this car. It has now been a museum material for public and memorizing the history.
The car was gifted by the Elizabeth II,Queen of England during her Royal Visit to Nepal in 2017 B.S to the then King of Nepal Mahendra Bir Bikram Shah. The car is Brown(Tan) in color. It looks that the car is provided with full care by its appearance.
Inside the museum, different invention made by Gyanendra Shumsher can be seen. Shumsher is the first scientist of Nepal.
For more Information of Rolls Royce You can go through the links:
https://en.wikipedia.org/wiki/Rolls-Royce_Limited
To know about Military Museum have a look on this link
https://www.kantipurdaily.com/photo_feature/2019/05/14/155783629229882887.html?author=1
नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।
अन्ततः वैज्ञानिकहरुले ब्ल्याक होल (कृष्ण छिद्र)को तस्बिर सार्वजनिक गरेका छन् । पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाश वर्ष टाढा रहेको एम–८७ तारापुञ्ज (ग्यालेक्सी)मा रहेको ब्ल्याक होलको पहिलो तस्बिर वैज्ञानिकहरुले बुधबार सार्वजनिक गरेका हुन् ।
सुनसरी
कोसी गाउँपालिका-३ की विमला सरदार बिहान सबेरै उठ्न डराउँछिन् । त्यही वडाकी शारदा मिश्रको हालत पनि विमलाको जस्तै । वन्यजन्तुको डरले बिहान सबेरै उठ्न र राति शौचालय जानुपर्दा उनीहरु डराउँछन् । विमला र शारदा मात्र होइनन्, कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोसी गाउँपालिकाका बासिन्दा बिहानै उठ्न र राति शौचाललय जानुपर्दा वन्यजन्तुको त्रास बाँचिरहेका छन् । उनीहरुलाई अर्ना, हात्ती, बँदेल, स्याल लगायत वन्यजन्तुले आक्रमण गर्लान् भन्ने चिन्ता छ ।

६ महिनाअघि हात्तीको आक्रमणबाट मृत्यु भएका बोरिलाल सरदारको भत्किएको घर ।